October 2019

जनतालाई मारमा पार्दै सामुदायिक वनमाथि लगाएको तेहेरो करको सामुदायिक वन उपभोक्ता महासङ्घ(फेकोफन) ले विरोध गरेको छ । नेपाल ऐन संशोधन गर्न बनेको विधेयक,आर्थिक ऐन र त्यससँग त्यससँग सम्बन्धीत प्रदेश मार्फत प्रस्तावित विधेयकहरू सामुदायिक वनमाथि तेहेरो कर लगाइएको हो । फेकोफनको अध्यक्ष भारती पाठकले सरकारको तेहेरो करले सामुदायिक वनमा काम गर्न नसक्ने अवस्था… Read More »

Read More