काठमाण्डाै – बुधबारदेखि देशका अधिकांश ठाउँमा जाडो बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालको पश्चिम तर्फ भारतको जम्मू–कश्मीरमाथि रहेको पश्चिमी न्यूनचापीय वायु पूर्व सरेर मंगलबार बेलुकासम्म नेपाल प्रवेश गर्ने भएकाले पश्चिम तर्फबाट जाडो बढ्दै जाने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार नेपाल प्रवेश गर्ने प्रणालीका कारण बुधबार देशको पश्चिमी… Read More »
December 2019
रूपन्देही – सामुदायिक वनमाथि सरकारले तेहरो कर लगाएको विरोधमा सामुदायिक वन उपभोक्ता महासंघले सोमबार बुटवलमा प्रदर्शन गरेको छ । तेहरो कर तुरुन्त फिर्ता गर्न माग गर्दै ५ नं. प्रदेशका सबै जिल्लाका सामुदायिक वनका उपभोक्ताले विरोध प्रदर्शन र सभाका गरेका हुन् । विरोध सभालाई सम्बोधन गर्दै सामुदायिक वन उपभोक्ता महासंघ संघीय… Read More »
काठमाण्डाै – अंग्रेजी नयाँ वर्ष १ जनवरी २०२० अर्थात् आगामी बुधबार देशमा मौसमले त्यति धेरै साथ नदिने संकेत पाइएको छ । यसको अघिल्लो दिन भोलि मंगलबारदेखि नै मौसममा गडबड आउने संकेत मौसम पूर्वानुमान महाशाखाले गरेको छ । महाशाखाका अनुसार भोलि मंगलबार दिउँसो र राति देशैभरी मौसम बदली रहनेछ । महाशाखाले… Read More »
सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशद्वारा पोखरामा आयोजित कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष भारती पाठकले सामुदायिक वन समूहलाई तीनै तहका सरकारले छुट्टाछुट्टै गरी ९० प्रतिशत कर लिनु अवैज्ञानिक भएको बताइन् ।
राजनीतिक अस्थिरताका कारण कर्मचारीहरुले पनि सरकारको निर्देशन नमान्ने प्रवृत्ति रहेको गुनासो नेपाल कम्युनिष्ट पार्टीका नेता माधवकुमार नेपालले गरेका छन् ।