January 2020

सुर्खेत – सुर्खेतको विरेन्द्रनगर नगरपालिका–११ स्थित अम्बिकादेवी सामुदायिक वन उपभोक्ता समूहले आफ्नो सामुदायिक वन परीसरमा टिमुरका विरुवा हुर्काएर बिक्री गरी मनग्य आम्दानी गरिरहेको छ । सामुदायिक वन परिसरमा नर्सरी नै स्थापना गरेर यो सामुदायिक वनले टिमुरका विरुवा हुर्काइरहेको सामुदायिक वन उपभोक्ता समितिका सह–सचिव ध्रुवराज चालिसेले जानकारी दिए । उनले भने… Read More »

Read More

काठमाण्डौ – माघ १७ गतेदेखि १९ गतेसम्म नेपाल उड इन्टरनेसनल एक्सपो तथा नेपाल इन्टरनेसनल फ्युचरेक्स एन्ड होम डेकोर इन्टरनेसनल एक्सपो आयोजना हुने भएको छ । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्टसले संयुक्त रुपमा आयोजना गर्दै आएको यो एक्सपो काठमाण्डौको भृकृटीमण्डपमा हुने मंगलबार पत्रकार सम्मेलनमार्फत आयोजकले जानकारी… Read More »

Read More

  काठमाण्डाै – पश्चिमी वायुको प्रभावले फेरि देशैभरीको मौसम प्रभावित बन्ने भएको छ । पश्चिमी वायुको प्रभावले मध्य र सुदूर पश्चिमका उच्च पहाडी र हिमाली भेगमा हल्कादेखि मध्यम हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै पश्चिमी भू–भागका केही स्थानहरु र मध्य तथ पूर्वी भु–भागका १–२ स्थानमा हल्का वर्षाको… Read More »

Read More

काठमाण्डौ – सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन)ले जलवायु परिवर्तन र नेतृत्व विकास तालिम काठमाण्डौमा सम्पन्न गरेको छ । काठमाण्डौमा आयोजना गरिएको २ दिने कार्यक्रममा देशका विभिन्न जिल्लाका फेकोफन राष्ट्रिय कार्यसमितिका महिला सदस्यको सहभागिता रहेको थियो । कार्यक्रमको पहिलो दिनमा गएको शनिबार सामुदायिक वन कसरी विस्तार गरियो, जलवायु परिवर्तनको सामना… Read More »

Read More

काठमाण्डाै – प्रदेशको वन ऐन २०७६ खारेजीको माग गर्दै सामुदायिक वन उपभोक्ता महासंघ नेपाल वागमती प्रदेशले आन्दोलन गरिरहेको छ । यसैबीच प्रदेशको वन ऐेनका ९४ वटा दफामध्ये ८० वटा भन्दा बढी दफा नेपालको संविधान र संघीय वन ऐनसँग बाझिएकाले प्रदेश वन ऐन पूर्ण रुपमा खारेज गरी संविधान, पन्ध्रौं पञ्च वर्षीय… Read More »

Read More