January 2020

काठमाण्डाै – प्रदेशको वन ऐन २०७६ खारेजीको माग गर्दै सामुदायिक वन उपभोक्ता महासंघ नेपाल वागमती प्रदेशले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालसमक्ष ज्ञापन पत्र बुझाएको छ । सामुदायिक वन उपभोक्ता महासंघ वागमती प्रदेशका अध्यक्ष विनोद सापकोटाले मन्त्री नेपालसमक्ष ज्ञापनपत्र बुझाउँदै प्रदेशको वन ऐेनका ९४ वटा दफामध्ये ८० वटा… Read More »

Read More

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारी र बेल्जियमकी राजकुमारी अस्त्रिदबीच शिष्टाचार भेट भएको छ। नेपाल भ्रमणमा रहेकी बेल्जियमकी राजकुमारी अस्त्रिदले मंगलबार शीतलनिवासस्थित राष्ट्रपति भवनमा राष्ट्रपति भण्डारीसँग भेट गरेकी हुन् । भेटका अवसरमा राष्ट्रपति भण्डारीले राजकुमारीको भ्रमणले नेपाल बेल्जियमबीचको सम्बन्ध अझ सुदृढ हुने अपेक्षा राखेको राष्ट्रपति कार्यालयले जनाएको छ। भेटका क्रममा राष्ट्रपति… Read More »

Read More

काठमाण्डौ – वागमती प्रदेशले ल्याएको प्रदेश वन ऐनले सामुदायिक वनको अधिकार खोसेको भन्दै सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, वागमती प्रदेश महासंघले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । प्रदेश वन ऐनले सामुदायिक वन पैदावार बिक्री वितरणमा रोक लगाउने, तेहेरो करको भारी बोकाउने, सीमित व्यक्तिहरुले भ्रष्टाचारको अखडा बनाउने गरी स्वतन्त्र रुपमा… Read More »

Read More

काठमाण्डौ – चक्रपथ क्षेत्रभित्रको एक्लो सामुदायिक वन हो रानीबारी । पहिले चक्रपथभित्र म्हैपी सामुदायिक वन र रानीबारी सामुदायिक वन गरी २ ओटा सामुदायिक वन भए पनि म्हैपी वन धार्मिक वनका रुपमा रुपान्तरण भएपछि चक्रपथ क्षेत्रभित्र रानीबारी एक्लो सामुदायिक वन भएको हो । काठमाण्डौ जिल्लामा १ सय ४४ ओटा सामुदायिक वन… Read More »

Read More

अष्ट्रेलियाको आगलागीमा करिब ५० लाख एकड क्षेत्रमा रहेको जंगल नष्ट भएपनि अग्नि नियन्त्रकरुले करिब २ सय प्राचीन रुखहरु जोगाउन सफल भएका छन् । ‘वोलेमी पाइन्स’ प्रजातिका यी रुख ‘डाइनोसर ट्रीज’ का नाममा पनि परिचित छ । यी रुखहरु २० करोड वर्षदेखि पुरानो भएको मानिएको छ । न्यु साउथ वेल्सका पर्यावरण… Read More »

Read More