January 2020

केही समयअघि भएको एक अनुसन्धान अनुसार सगरमाथा क्षेत्रसहित हिमालयको उच्च सतहमा नयाँ विरुवा तथा झारपात उम्रिरहेको छ । अनुसन्धानकर्ता भन्छन् यो विरुवा हिमालय क्षेत्रको यस्तो उचाइमा बढिरहेको छ जहाँ पहिला कहिल्यै उम्रिदैनथ्यो । अनुसन्धानकर्ताहरुले १९९३ देखि १०१८ सम्म ट्रि लाइन (उच्च हिमाली भूभागका रुख विरुवा उम्रने क्षेत्र) तथा स्नो लाइन… Read More »

Read More

काठमाण्डाै – पश्चिमी वायुको प्रभावले देशका धेरैजसाे भूभागमा वर्षा भएको छ भने उच्च हिमाली क्षेत्रमा भारी हिमपात भएको छ । देशका विभिन्न स्थानमा बिहीबार साँझदेखि परेको झरी शुक्रबारसम्म जारी छ । पानी पर्ने क्रम शुक्रबार साँझसम्म जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो २४ घण्टामा काठमाण्डाै उपत्यकामा २१ मिलिमिटर… Read More »

Read More

काठमाण्डौ – सामुदायिक वन पनि पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेका छन् । देशभर विभिन्न सामुदायिक वनले पर्यापर्यटनका लागि विविध योजना बनाएर काम गरिरहेका छन् । पछिल्लो समय कैलाली जिल्लाको टीकापुर– ३ मा रहेको जनशक्ति सामुदायिक वनले पर्यटन विकासका लागि उदाहरणीय काम गरिरहेको छ । यो सामुदायिक वनले पर्यटनमार्फत आम्दानी गर्नका… Read More »

Read More

काठमाण्डाै – मौसम पूर्वानुमान महाशाखाले विहीबारदेखि शनिबारसम्म तीन दिन मुलुकका मध्य तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा भारी हिमपातको सम्भावना रहेको जनाएको छ । पश्चिमी न्यून चापीय वायुका कारण उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा भारी हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको हो । नेपालको पश्चिमी भू-भागमा… Read More »

Read More

काठमाण्डौ – नारायणगढ–बुटवल सडक विस्तारका लागि थालिएको रुख काट्ने काम स्थानीय समुदायको अवरोधका कारण रोकिएको छ । सामुदायिक वन उपभोक्ता समूहले सडक छेउमा काटिएका रुखहरु आफूले पाउनुपर्ने दाबी गरेपछि विवाद उत्पन्न भएको हो । वन डिजिभन कार्यालय नवलपुरले गएको पुस ८ गते रुख कटानको पूर्जी दिएपछि धमाधम रुख काट्न थालिएको… Read More »

Read More