January 2020

अस्ट्रेलियाको न्यु साउथ वेल्समा एक साता लामो संकटकाल घोषणा गरिएको छ । डढेलोको खतरा बढेपछि न्यु साउथ वेल्समा संकटकाल घोषणा गरिएको बीबीसीले उल्लेख गरेकाे छ। पूर्वी प्रान्त न्यू साउथ वेल्समा आगामी हप्ता तापक्रम बढ्ने र तेज हावा चल्ने पूर्वानुमान गरिएपछि डढेलोको खतरा अझै बढाउने बताइएको छ। सेप्टेम्बरदेखि डढेलोले अस्ट्रेलियामा १८… Read More »

Read More

काठमाण्डाै – पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण बिहीबार देशभरको मौसममा बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार दिनभर देशभर सामान्य बदली रही उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ । यस्तै पश्चिम र मध्य क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ… Read More »

Read More

सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने महत्वकांक्षी लक्ष्यकासाथ बुधबार ‘भिजिट नेपाल २०२०’ सुरु भएको छ । भिजिट नेपालको औपचारिक सुरुवात दशरथ रंगशालामा आयोजित भव्य कार्यक्रमबीच जनवरी १ देखि सुरु भएको हो । नेपालले यसअघि पनि पर्यटन भित्र्याउनका लागि विभिन्न पहल गर्दै आइरहेको छ । सन् १९९८ मा ५ लाख… Read More »

Read More

काठमाण्डौ – काठमाण्डौको दशरथ रंगशालामा नेपाल भ्रमण वर्ष–२०२० को भव्य उद्घाटन भएको छ । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको औपचारिक उद्घाटन गरेकी हुन् । कार्यक्रममा संस्कृति तथा पर्यटन मन्त्री योगेश भट्टराईले स्वागत गरेपछि राष्ट्रपतिलाई भ्रमण वर्षको लाइट हस्तान्तरण गरिएको थियो । काठमाण्डौ उपत्यका वरपरका महानगरपालिका,… Read More »

Read More