February 2020

लमजुङ – बेशीसहर नगरपालिका –१ उदीपुरकी किसान हुन् चञ्चली परियार । बाख्रापालन व्यवसायबाट राम्रो आम्दानी गर्ने पौरखी महिलाको रुपमा पनि अहिले उनले आफ्नो परिचय बनाएकी छिन् । कालिका सामुदायिक वन उपभोक्ता समूहमा विसं २०५२ सालदेखि निरन्तर कार्यसमिति सदस्य भएर काम गरेकी परियारले हरियो वन कार्यक्रम परियोजना अन्तर्गत जीविकाेपार्जन सुधारका लागि… Read More »

Read More

काठमाण्डाै – पश्चिमी न्यूनचापीय वायुको प्रभावले पछिल्लो केही दिनयतादेखि प्रभावित मौसम विहीबारदेखि सुधार हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विहीबार दिउँसो देशको पश्चिमी भू-भागमा आंशिकदेखि सामान्य बदली रहि मध्य तथा पूर्वी पहाडी भू-भागमा आंशिक बदली रहने र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाकाे बुलेटिनमा उल्लेख छ । शुक्रबार… Read More »

Read More

काठमाण्डाै – पश्चिमी न्यून चापीय वायुको प्रभावका कारण बुधबार देशभर आंशिकदेखि पूर्ण बदली रही देशका केही स्थानमा मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पूर्वी तथा मध्य भूभाग नजिक बनेको न्यून चापीय प्रणाली तथा पश्चिमी वायुको प्रभावले बदलीसँगै वर्षा भइरहेको महाशाखाले जनाएकाे छ । पश्चिमी… Read More »

Read More

लमजुङ – लमजुङ जिल्लाको बेँशीसहर नगरपालिका वडा नम्बर १ उदीपुर गाउँ । गाउँको माथिल्लो भू–भागमा छ कालिका सामुदायिक वन । मुख्य सडकबाट अलि उकालो बाटो लगभग १५ मिनेट हिँडेपछि सुरु हुन्छ यो वन । वन नजिकै जोडिएको छ श्याम परियारको घर । लमजुङ जिल्लाको बेसिशहर नगरपालिका वडा नम्बर १ निवासी… Read More »

Read More

काठमाण्डौ – तुलसीपुर उपमहानगरपालिकाले प्रथम तुलसीपुर सामुदायिक वन कार्यशाला गोष्ठीको आयोजना गरेको छ । गोष्ठीमा विभिन्न चारवटा कार्यपत्र प्रस्तुत गरिएको थियो । जलवायु परिवर्तन, दीगो वन व्यवस्थापन, लैङ्गिक समानता, सुशासनका विषयमा छलफल भएको थियो । कार्यक्रममा प्रदेश नम्बर ५ को भूमि व्यवस्था एवं कृषि तथा सहकारी मन्त्री कृषि मन्त्री आरती… Read More »

Read More