March 2020

महिला अधिकार, महिला सशक्तिकरण र समानता आदि सवालहरू पछिल्लो समयका जल्दोबल्दो विषयहरु हुन् । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) ले पनि यी सवालमा लामो समयदेखि आवाज उठाउँदै आइरहेको छ । हरेक वर्ष ८ मार्चमा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइन्छ । राजनीतिक तवरबाट यसको सुरुवात भएको भए पनि महिलाका… Read More »

Read More