September 2020

रौतहट, असोज १४ । रौतहटको चन्द्रपुर नगरपालिका(६ चिम्‍निटोलका २७ वर्षीय संगम भण्डारीको शव बाघले खाएको अवस्थामा फेला परेको छ । मंगलबार साँझ साथीहरुसँग घाँस काट्न भनेर जंगल गएका भण्डारी बेपत्ता भएका थिए । सुरक्षाकर्मी र स्थानीयले खोजतलास गर्ने क्रममा चारकोसे झाडीभित्र जंगलमा बाघले भण्डारीको शवलाई घिसारेर आधा खाएको अवस्थामा बुधबार… Read More »

Read More

पोखरा, असोज १४ । सामुदायिक वन उपभोक्ता महासंघ कास्कीले हरियो वन कार्यक्रम अन्तर्गत अन्नपूर्ण गाउँपालिका वडा नं ३ मा रहेको वनपाले सामुदायिक वन उपभोक्ता समूहमा आवद्ध कोभिड १९ बाट प्रभावित पाँच विपन्न परिवारलाई रु १०/१० हजारका दरले रकम हस्तान्तरण गरेको छ । सो रकममार्फत उनीहरुको आयआर्जनका लागि उक्त रकम हस्तान्तरण… Read More »

Read More

मीना घोरसाइने मिडिया एउटा यस्तो सशक्त माध्यम हो, जसले समुदायका हरेक क्षेत्रको व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्न सक्छ । सायद मिडियाले सुचना सम्प्रेषण नगर्ने हो भने हामी आज ढुंगेयुगमा हुन्थ्यौं । मिडियाले कुनै पनि क्षेत्रको सुचना प्रवाह गर्न मात्र नभई त्यसको संरक्षणमा समेत महत्वपूर्ण भूमिका खेल्न सक्छ । समाजमा नयाँ धारणाको… Read More »

Read More

काठमाडौँ, असोज १३ । सामुदायिक वन उपभोक्ता महासंघ नेपालको चौथो राष्ट्रिय कार्यसमितिको शनिबार र आइतबारको वैठकले वैज्ञानिक वन व्यवस्थापन कार्यविधि खारेजलाई स्वागत गर्दै सरकारको छानवीन उपसमितिलाई केही सुझाव दिँदै २१ बुँदे घोषणापत्र जारी गरेको छ ।

Read More

काठमाडौँ, असोज १२ । सामुदायिक वन उपभोक्ता महासंघले कोभिड १९ को महामारीमा पनि जोखिम मोलेर निरन्तर काम गर्दै आएको महासंघका अध्यक्ष भारती पाठकले बताउनुभयो । सामाजिक सेवा दिवसका उपलक्ष्यमा प्रदेश नं २ को प्रदेश महासंघले जुममार्फत आयोजना गरेको सामाजिक सेवामा सामाजिक वन विषयक अन्तक्र्रियामा उहाँले कोभिडबाट सबैभन्दा धेरै प्रभावित सो… Read More »

Read More