वन उपभोक्ता महासंघद्वारा २१ बुँदे घोषणापत्र जारी (विज्ञप्तिसहित)

काठमाडौँ, असोज १३ । सामुदायिक वन उपभोक्ता महासंघ नेपालको चौथो राष्ट्रिय कार्यसमितिको शनिबार र आइतबारको वैठकले वैज्ञानिक वन व्यवस्थापन कार्यविधि खारेजलाई स्वागत गर्दै सरकारको छानवीन उपसमितिलाई केही सुझाव दिँदै २१ बुँदे घोषणापत्र जारी गरेको छ ।

No Comments, Be The First!

Your email address will not be published.