महेश बोहरा कार्तिक ६, गुल्मी । सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रिय सचिव ठाकुर भण्डारीले वनले दिने प्राविधिक तथा अन्य सेवा स्थानीय सरकार मार्फत प्रवाह गर्नुपर्ने बताउनुभएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल छत्रकोट स्थानीय महासंघ गुल्मीले आज आयोजना गरेको स्थानीय महासंघको कार्यालय उद्घाटन र सामुदायिक वनका नीतिगत सवाल… Read More »
October 2020
– मीना घोरसाइने काठमाडौँ, कात्तिक ५ । जिल्लाको पाँचखाल नगरपालिकाको दुई वटा सामुदायिक वनभित्रको जमिन अतिक्रमण गरी घरटहरा बनाइएको, प्लटिङ्गसुरु गरिएको र २४ वटा घर टहरा निर्माण गरिएको पाइएको छ । त्यहाँका केही स्थानीयले सामुदायिक वनका नाममा रहेको जग्गा व्यक्तिले दर्ता प्रक्रिया सुरु गरेका छन् । नगरपालिकाको वडा नम्बर ४… Read More »
ठाकुर प्रसाद पाण्डे सामुदायिक वन उपभोक्ता महासंघको स्थापना कालदेखि हाल २५ औँ रजतमहोत्सवसम्म आईपुग्दा कुनै वर्ष बिना आन्दोलन, बिना सवाल, बिना संर्घष अघि बढेको छैन । कहिले तराईमा सामुदायिक वन हस्तान्तरण, कहिले सामुदायिक वनको वन पैदावारमा लगाएको ४० प्रतिशत कर, कहिले ओएफएमपि, कहिले बाराको इन्सो कम्पनीको विरोध, कहिले साझेदारी वन… Read More »
काठमाडौँ, ३ कात्तिक : सामुदायिक वन उपभोक्ता महासंघ नेपालले वैज्ञानिक वन व्यवस्थापन खारेजीविरुद्ध लड्न उपभोक्ताहरुलाई अनुरोध गरेको छ । महासङ्घले आज आयोजना गरेको आदिवासी, जनजाती र स्थानीय समुदायका वन तथा जैविक विविधतासम्बन्धी प्रथाजनित अभ्यास र परम्परागत ज्ञानको प्रवद्र्धनमा सामुदायिक वनको भूमिका र योगदान विषयक जनवकालत∕पैरवी योजना तर्जुमा सम्बन्धी भर्चुअल तालीममा… Read More »
काठमाडौँ, कात्तिक २ । वातावरण संरक्षणमा संवेदनशील भएर लाग्न सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन) ले आग्रह गरेको छ । फेकोफनको जिल्ला शाखा पाल्पाले आयोजना गरेको नीतिगत छलफल तथा दशैंको शुभकामना आदानप्रदान सम्बन्धी भर्चुअल कार्यक्रममा फेकोफनका अध्यक्ष भारती पाठकले सरकारभित्रका केही कर्मचारीले व्यक्तिगत लाभको लागि सामुदायिक वनको दुरुपयोग गरिरहेको बताउनुभयो… Read More »