November 2020

काठमाडौँ, मङ्सिर १५ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) को मागप्रति आफू सकारात्मक रहेको प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बताउनुभयो । वन ऐन र नियमावली अनुसार रुख कटान तथा विक्रिवितरण र जडीबुटिमा लगाइएकोे रोक फुकुवा गर्दै उच्चस्तरीय छानविन समितिको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने माग राख्दै आज प्रदेश महासंघले… Read More »

Read More

काठमाडौँ, मङ्सिर १४ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) जिल्ला महासंघ कास्कीले जिल्लाका दश सामुदायिक वनका महिला अध्यक्षलाई अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्ध १६ दिने अभियानका अवसरमा सम्मान गरेको छ । महासंघले पास्तेखोला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष देवी सुवेदी, लाम्पाटा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सीता अधिकारी, टाकाञ्जा सामुदायिक… Read More »

Read More

काठमाडौँ, मङ्सिर १३ । समाजमा आर्थिक रुपमा कमजोर भएसम्म हिंसाको अन्त्य नहुने सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन) का अध्यक्ष भारती पाठकले बताउनुभयो । अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्दको दिवसका अवसरमा देशभरका महिला पदाधिकारीका लागि फेकोफनले हिजो र आज भर्चुअल रुपमा आयोजना गरेको दुईदिने महिला नेतृत्व प्रशिक्षणको समापन गर्नुहुँदै उहाँले समाजमा… Read More »

Read More

बाग्लुङ, मङ्सिर १२ । वन ऐन र नियमावली अनुसार रुख कटान तथा विक्रिवितरण र जडीबुटिमा लगाइएकोे रोक फुकुवा गर्दै उच्चस्तरीय छानविन समितिको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने माग राख्दै सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) जिल्ला महासंघ बाग्लङले जिल्ला प्रशासन कार्यालय र डिभिजन वन कार्यालयमा आज ज्ञापनपत्र बुझाएको छ । दीगो विकास… Read More »

Read More

काठमाडौँ, मङसिर १२ । महिलाको क्षमता विकासबिना महिला र पुरुषबीच समानता आउन नसक्ने सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन) का अध्यक्ष भारती पाठकले बताउनुभयो । महासङ्घले आज अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्धको दिवसका अवसरमा सामुदायिक वन उपभोक्ता महासङ्घ, नेपालका महिला केन्द्रिय सदस्य प्रदेशमहासंघवाट २⁄२ जना महिला प्रतिनिधि र महिला जिल्ला अध्यक्षहरुका… Read More »

Read More