December 2020

ताप्लेजुङ, पुस १६ । ताप्लेजुङको पाथिभरास्थित खिम्बु सामुदायिक वनमा आठ दिनदेखि लागेको डढेलो नियन्त्रण बाहिर पुगेको छ । भौगोलिक विकटताका कारण आगो नियन्त्रणका लागि मङ्गलबार हेलिकप्टरको सहायताले पानी राख्दापनि हावाको बेग तीब्र रहेकाले नियन्त्रणमा आउन नसकेको सामुदायिक वन उपभोक्ता महासंघ ताप्लेजुङका अध्यक्ष सुरज ओझाले जानकारी दिनुभयो । “हिजोसम्मको तथ्यांक अनुसार… Read More »

Read More

सामुदायिक वनको संरक्षण र उपभोक्ताको हक अधिकारको अभियानमा निरन्तर सक्रिय अप्सरा चापागाईं सामुदायिक वन उपभोक्ता महासंघको पूर्वराष्ट्रिय अध्यक्ष तथा हाल सल्लाहकार हुनुहुन्छ । फेकोफन स्थापना भएदेखि नै वन र उपभोक्ता अधिकारको आन्दोलनमा होमिनुभएकी अभियन्ता चापागाईंले सामुदायिक वनमार्फत जिविकोपार्जनलाई समेत जोड दिँदै आउनुभएको छ । प्रस्तुत छ, उपभोक्ता समूहलाई सेवामूलक संस्थाका… Read More »

Read More

मकवानपुर, पुस १४ । यहाँका सामुदायिक वन उपभोक्ता समूह र थाहा नगरपालिकाबीच स्थानीय वन ऐनका बारेमा आइतबार छलफल कार्यक्रम सम्पन्न भएको छ । छलफलका क्रममा थाहा नगरपालिकाका नगरप्रमुख लभशेर विष्टले तत्काल स्थानीय वन ऐन बनाएर अघि बढ्ने नगरपालिकाको योजना रहेको बताउनुभयो । “आगामी नगरसभामा ऐन निर्माणका लागि सरोकारवाला निकायसँग छलफल… Read More »

Read More

मकवानपुर, पुस १२ । इन्द्रसरोवर गाउँपालिकाका प्रमुख जीवन लामाले गाउँपालिकामा रहेका सामुदायिक वन उपभोक्ता समूहका मागको सम्बोधन हुने बताउनुभयो । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) ले शुक्रबार आयोजना गरेको वातावरणीय भूक्तानी सम्बन्धि अन्तक्र्रिया कार्यक्रममा उहाँले सामुदायिक वनको अवस्था अनुसार उनीहरुको नवीकरण शुल्क निर्धारण गर्न उहाँले अनुरोध गर्नुभयो । उहाँले… Read More »

Read More

पोखरा, पुस ९ । कास्कीको हेम्जामा रहेको फुर्केटारी एक्युफेयर नेपालकै पहिलो सामुदायिक वनद्धारा सञ्चालित पानी प्रशोधन कम्पनी बन्न पुगेको छ । बैशाखबाट सञ्चालनमा आएको सो पानी प्रशोधन केन्द्रको प्रतिघण्टा तीनहजार लिटर पानी प्रशोधन गर्ने क्षमता रहेको छ भने दैनिक तीसहजार लिटर पानी उत्पादन गर्दै आएको छ । फुर्केटारी सामुदायिक वन… Read More »

Read More