काठमाण्डोैं । सामुदायिक वन उपभोक्ता महासंघले वैज्ञानिक वन व्यवस्थापन कार्यविधि खारेज गर्ने सरकारको निर्णयको स्वागत गरेको छ । शुक्रवार काठमाण्डोैमा पत्रकार सम्मेलन गरि महासंघका अध्यक्ष भारती पाठकले समुदायको हित, उपभोक्ताहरूको चाहाना र फेकोफनको सुझाव विपरित कार्यान्वयनमा ल्याईएको बैज्ञानिक वन व्यवस्थापन खारेज हुनु सकारात्मक भएको बताउनुभयो । महासंघले समुदायको हित हुनेगरि… Read More »
January 2021
बर्दिया। बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाले स्थानीय वन ऐन बनाउँदै छ। त्यसैक्रममा नगरपालिकाले अन्तर्क्रिया कार्यक्रम अायोजना गरी सुझाव संकलन गरेको छ । नगरपालिका, सामुदायिक वन उपभोक्ता महासंघ फेकोफन, उपभोक्ता समूह, सवडिभिजन वन कार्यालय र जनप्रतिनिधिहहरू समेतको सहभागितामा सम्पन्न अन्तरकृयामा समुदायको हित हुनेगरि स्थानीय वन नीति बनाउनुपर्ने सुझाव प्राप्त भएका छन्। सो… Read More »
काठमाडोै । सरकारले चोैतर्फी अालोचना र विरोध भएको ‘वैैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ खारेज गरेको छ। वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले बुधवार अायोजित पत्रकार सम्मेलनमा वैैज्ञानिक वनको नाममा अवैध रुपमा रुख कटान हुने अवस्थालाई रोक्न ‘वैैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ खारेज गरिएको जानकारी दिनुभयो। मन्त्री अालेले माघ ११ गतेको मन्त्रिपरिषद्को… Read More »
लमजुङ । लमजुङको बेशीशहर र सुन्दर बजार नगरपालिकाले छिट्टै वन ऐन निर्माण गर्ने प्रतिवद्धता जनाएका छन् । सामुदायिक वन उपभोक्ता महासंघको अगुवाईमा आयोजना गरिएको स्थानीय वन ऐन निर्माण सम्वन्धी छलफलमा दुबै नगरपालिकाले समुदायको हित हुने गरि वन ऐन बनाउने प्रतिवद्धता जनाएका हुन् । छलफलमा बेशीशहरमा नगरप्रमुख गुमानसिंह अर्याल, सुन्दरबजारका प्रमुख… Read More »
गोरखा । प्राकृतिक श्रोतमा स्थानीय समुदायको पहुँच र अधिकारका पक्षमा पैरवी गर्दै उनीहरुलाई अधिकतम लाभ दिने गरि नीति नियम निर्माण गर्ने र संघीयता कार्यान्वयन गर्दै लैजाने क्रममा स्थानीय वन ऐन बनाउन पालिकास्तर छलफल तिव्र पारिएको छ । सामुदायिक वन उपभोक्ता महासंघको अगुवाईमा सिप्रेट नेपाल र ग्रीन फाउण्डेसन नेपाल समेतको सहकार्यमा… Read More »