March 2021

काठमाण्डोै। सामुदायिक वनको काठ विक्री वितरणमाथिको प्रतिबन्ध तत्काल हटाउन माग गर्दै फेकोफनले आफ्ना मागको सुनुवाई नभए बैशाख १ गतेदेखि आन्दोलनमा उत्रने घोषणा गरेको छ । सामुदायिक वन स्थानीय समुदायको वन व्यवस्थापनसम्बन्धी प्रथाजनित अभ्यास, स्वयंसेवी योगदान र सामुदायिक संघर्षको उपज भएको स्पष्ट गर्दै महासंघले करोडौं जनतालाई वनको दिगो व्यवस्थापन गर्ने उद्देश्यका… Read More »

Read More

काठमाण्डोै । यो वर्ष विगतको तुलनामा धेरैजसो जिल्लामा वनमा डढेलोले क्षति पुर्याएको छ । गर्मीयाम सुरु भए लगतै वन क्षेत्रमा आगलागी हुने र त्यसबाट ठूलो मात्रमा जनधनको क्षति हुने गरेको अवस्थामा यस बर्ष पनि वन डढेलोबाट धेरै जिल्लाहरुमा जनधनको क्षति भइरहेका खवर दिनदिनै बढिरहेका भन्दै सामुदायिक वन उपभोक्ता महासंघले चिन्ता… Read More »

Read More

सुर्खेत । सुर्खेतको सिम्ता गाउँ पालिका स्थित तामाघारी सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा एक बालकको मृत्यु भएको छ । वनमा लागेको डढेलो निभाउने क्रममा उपभोक्ता समुहले निकै प्रयास गरेको थियो । डढेलो निभाउने क्रममा सोही समुहका १० वर्षका प्रतिश वि.क. चैत ७ गते घाईते भएका थिए । उनको उपचारका… Read More »

Read More

काठमाण्डोैं । कोरोना महामारीले अार्थिक र सामाजिक क्षेत्रमा परेको असरबाट ब्युँतिन नपाउँदै संक्रमणको नयाँ लहर देखिएको भन्दै सरोकारवाला पक्षले चिन्ता जनाएका छन् । ग्रीन फाउण्डेसन नेपालले काठमाण्डोैमा अायोजना गरेको सम्भावित जोखिम न्युनिकरणका उपायबारेको छलफलमा वक्ताहरूले विगतको असरबाट उठ्न स्वरोजगारमा प्राथमिकता दिनुपर्नेमा जोडदिए । कार्यक्रममा ग्रीन फाउण्डेसन नेपालका अध्यक्ष घनश्याम पाण्डेले… Read More »

Read More

काठमाण्डोै । गैर नाफामुलक संस्था तथा नागरिक संगठनमाथि सरकारले मनलाग्दी कर असुल्न खोजेको भन्दै सरोकारवालाहरूले अापत्ति जनाएका छन् । सामुदायिक वन उपभोक्ता महासंघले अायोजना गरेको अन्तर्कृयामा सरोकारवालाहरूले नाफा नकमाउने सामाजिक संस्थाले कर छुट पाउने व्यवस्था भएपनि राजश्व कार्यालयले करको परिधिमा राख्नु गलत भएको बताए । फेकोफनका राष्ट्रिय अध्यक्ष भारती पाठकले… Read More »

Read More