April 2021

काठमाण्डोै । सामुदायिक वन उपभोक्ता महासंघ नेपालले वन तथा वातावरण मन्त्रालयका सचिव पेमनारायण कंणेललाई सफल कार्यकालको लागि हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ । महासंघले नेपालको सामुदायिक वन अभियानको सफलता र अन्तराष्ट्रियस्तरमा पाएको ख्यातीलाई अझ मजबुत बनाउन पनि वन सचिवसंग अाग्रह गरेको छ। मुलुकभरका २२ हजार २४५ सामुदायिक वन… Read More »

Read More

काठमाडौं । सामुदायिक वन उपभोक्ता महासंघले आगामी आर्थिक बर्ष २०७८/ ७९को नीति तथा कार्यक्रम र बजेटमा वनलाई सम्वृद्धिको आधार बनाउने गरी बजेट विनियोजन गर्न माग गरेको छ । सामुदायिक वनबाटै मुलुकको आर्थिक सम्वृद्धि सम्भव भएको र त्यसले उपभोक्ताहरुको हित गर्नसक्ने भन्दै महासंघको ठहर छ । महासंघको सम्पन्न सचिवालय बैठकले नीति,… Read More »

Read More

काठमाण्डोै। सामुदायिक वन उपभोक्ता महासंघ नेपालले कोरोना महामारी नियन्त्रणका लाग देशभरका १४ सयभन्दा बढी सामुदायिक भवनलाई क्वारेन्टिन भवनका रूपमा प्रयोग गर्न दिने निर्णय गरेको छ । महासंघकि अध्यक्ष भारती पाठकको अध्यक्षतामा बसेको सचिवालय बैठकले वर्तमान विषम परिस्थितिमा फेकोफनका सम्पुर्ण तहगत संरचनाका साथै देशभरका उपभोक्ता समुहहरुले सरकारले घोषणा गरेका मापदण्डहरु कडाईका… Read More »

Read More

सामुदायिक वन उपभोक्ता महासंघ, नेपालले कोरोना भाईरसको संक्रमण बढ्दै गएको र सरकारले समेत भेला तथा जमघटहरू नगर्न आग्रह गरेको भन्दै महासंघका अभियान र सांगठनिक तथा सवालगत कार्यक्रमहरु संचालन हाललाई रोक्ने निर्णय गरेको छ । महासंघले मातहतका संरचनाहरूलाई पत्र जारी गर्दै प्रदेश, जिल्ला तथा स्थानीय महासंघलाई पनि नियमित तथा पुर्व निर्धारित… Read More »

Read More

– ठाकुर प्रसाद पाण्डे वन डढेलोको कारण वन विनास वन क्षयिकरण मुख्य समस्या हो । जहाँ वन क्षयिकरण हुदै जान्छ तब वन विनासमा परिणतमा भई नाङ्गो भुभागका कारण व्यक्तिले अतिक्रमण गर्ने, सार्वजनिक संरचना बन्ने, कृषि भुमिमा परिणत हुने अवस्था सिर्जना हुन्छ । यसबाट वातावरणिय असन्तुलन, जैविक विविधतामा ह्रास हुने, पारिस्थितिक… Read More »

Read More