हेटौंडा । सामुदायिक वन उपभोक्ता महासंघकी अध्यक्ष भारती पाठकले सामुदायिक वनभित्रका वनपैदावार निकाल्न अहिले पनि अवरोध भैरहेको बताउनु भएको छ । कानुनले दिएको अधिकार बमोजिम समेत वन पैदावार निकाल्न नपाउँदा त्यसको असर वन संरक्षणमा देखिन थालेको उहाँले बताउनुभयो । घाटगद्दी भएका बाहेक कानुनले दिए बमोजिम समेत वनपैदावार निकाल्न नपाउने हो… Read More »
Articles by सामुदायिक बन
चितवन। राष्ट्रिय निकुञ्ज तथा त्यस अासपासका स्थानीय उपभोक्तालाई परेका समस्या र अप्ठ्याराबारे छलफल भएको छ । चितवनको माडीमा भएको अन्तर्कृयामा माडी गाउँपालिकाका अध्यक्ष ठाकुर प्रसाद ढकाल, बघौडा संरक्षण समितिका अध्यक्ष राम प्रसाद तिवारी, शोमेश्वर मध्यवर्ती सामुदायिक वनका अध्यक्ष झलकराम बराल, बोटे समुदायका सन्तोष बोटे लगायतको उपस्थितिमा भएको छलफलमा गाउँपालिकाले समेत… Read More »
पाल्पा । सामुदायिक वन उपभोक्ता माहासंघ तिनाउ गाउँपालिका, पाल्पाको आयोजनामा वन व्यपस्थापन तथा वातावरण क्षेत्रमा समुदायको सम्भावना तथा चुनौती बिषयक अन्तर्कृया सम्पन्न भएको छ । त्यस अवसरमा स्थानीय वन ऐन निर्माण बारे पनि छलफल भएको थियो । बक्ताहरूले समुदायको हित र सामुदायिक वनको विकासमा मद्दत पुग्ने गरि स्थानीय तहले वन… Read More »
काठमाडौं । सामुदायिक वन उपभोक्ता महासंघकी अध्यक्ष भारती पाठकले नेपालका सिमसार क्षेत्र संरक्षणमा सामुदायिक वनका उपभोक्ताहरूको योगदान महत्वपुर्ण भएको बताउनु भएको छ । प्रत्येक वर्ष फ्रेब्रुअरी २ का दिन मनाइने विश्व सिमसार दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा अध्यक्ष पाठकले सिमसार संरक्षण गर्दै अाएका उपभोक्ताहरूलाई राज्यले सहयोग र प्रोत्साहन गर्न नसकेको… Read More »
काठमाण्डोैं । सामुदायिक वन उपभोक्ता महासंघले वैज्ञानिक वन व्यवस्थापन कार्यविधि खारेज गर्ने सरकारको निर्णयको स्वागत गरेको छ । शुक्रवार काठमाण्डोैमा पत्रकार सम्मेलन गरि महासंघका अध्यक्ष भारती पाठकले समुदायको हित, उपभोक्ताहरूको चाहाना र फेकोफनको सुझाव विपरित कार्यान्वयनमा ल्याईएको बैज्ञानिक वन व्यवस्थापन खारेज हुनु सकारात्मक भएको बताउनुभयो । महासंघले समुदायको हित हुनेगरि… Read More »