उद्यम

काभ्रे, असोज २२ । केहि वर्ष अघिसम्म जिल्लाको डाँडापारी क्षेत्र दुगर्म, अभाव, अशिक्षा र कम आयस्तर भएको क्षेत्रका रुपमा चिनिन्थ्यो । लगातारको विकास र चेतना अभिवृद्धीले महाभारत क्षेत्रमा आयआर्जन र व्यवसायीकता फस्टाउन थालेको छ । २०५८ सालमा जिल्ला वन कार्यालयमा दर्ता भएको मैनडाँडा सामुदायिक वन उपभोक्ता समुह, महाभारत १ गोकुलेले… Read More »

Read More

नवलपरासी, असोज २० । बर्दघाटस्थित चिसापानी सामुदायिक वनका महिला उपभोक्ताको समय वनमा नै बित्छ। उहाँहरु घाँस दाउराका लागि नभइ जडीबुटीको स्याहारका लागि त्यता जाने गर्नुभएको हो । चिसापानी सामुदायिक वनका अध्यक्ष होमबहादुर गुरुङका अनुसार स्थानीय महिलाले सामुदायिक वनको ४० हेक्टर जग्गामा जडीबुटी लगाएका छन्। त्यहाँ लेमन ग्रास, सिटोनेलालगायत रोपिएका छन्।… Read More »

Read More

काठमाडौँ, असोज ६ । ‘सामाजिक क्षेत्रः राष्ट्रिय गोैरव’ आजको प्राथमिकता समृद्धि र सुखको लागि सामाजिक रुपान्तरण र उद्यमशीलता भन्ने मुल नाराका साथ ४१ औं सामाजिक सेवा दिवस मनाइदैछ । सरकारी, गैरसरकारी तथा समुदाय र समाजिक संघसंस्थाहरूले यसपटक कोरोना महामारीका कारण स्वास्थ्य सावधानी अपनाएर यो दिवस मनाउँदै छन् । सामुदायिक वन… Read More »

Read More

इलाम, असोज ५ । किसानलाई औषधिजन्य जडीबुटीको खेतीमा प्रोत्साहन एवम् प्रवद्र्धन गर्न वनस्पति अनुसन्धान केन्द्रले जडीबुटीका विरुवा निः शुल्क वितरण गर्ने भएको छ । पछिल्लो समय औषधिजन्य वनस्पतिको खपत बढी रहेका बेला केन्द्रले विरुवा वितरण गर्न लागेको हो । केन्द्रले ७० हजार औषधिजन्य वनस्पति र ३० हजार किवीको विरुवा वितरण… Read More »

Read More

लमजुङ – बेशीसहर नगरपालिका –१ उदीपुरकी किसान हुन् चञ्चली परियार । बाख्रापालन व्यवसायबाट राम्रो आम्दानी गर्ने पौरखी महिलाको रुपमा पनि अहिले उनले आफ्नो परिचय बनाएकी छिन् । कालिका सामुदायिक वन उपभोक्ता समूहमा विसं २०५२ सालदेखि निरन्तर कार्यसमिति सदस्य भएर काम गरेकी परियारले हरियो वन कार्यक्रम परियोजना अन्तर्गत जीविकाेपार्जन सुधारका लागि… Read More »

Read More