गतिविधि

काठमाडो । सामुदायिक वन उपभोक्ता महासंघ, नेपालले सबै पक्षको सहभागिता र सुझाव समेटेर नयाँ वन नीति बनाउन सरकारलाई सुझाव दिएको छ । आर्थिक वर्ष २०७८/७९को नीति तथा कार्यक्रम र कोभिड १९ को महामारी नियन्त्रणमा सामुदायिक वनको भूमिका विषयक भर्चुअल अन्तर्कृयामा महासंघले यस्तो सुझाव दिएको हो । सामुदायिक वन उपभोक्ता महासंघ… Read More »

Read More

काठमाडौँ, पुस ४ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) ले शुक्रबार पनि उच्चस्तरीय छानवीन समितिको प्रतिवेदन कार्यान्वयनको माग राख्दै धर्ना कार्यक्रम गरेको छ । धर्नाको सम्बोधन गर्नुहुँदैै महासंघका अध्यक्ष भारती पाठकले महासंघको पहिलो चरणको कार्यक्रम अन्तर्गत धर्न कार्यक्रम सम्पन्न गरेको जानकारी दिनुहुँदै पुष ७ र ८ गतेको राष्ट्रिय कार्यसमितिको… Read More »

Read More

काठमाडौँ, पुस २ । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन) ले उच्चस्तरीय छानवीन समितिको प्रतिवेदन तत्काल कार्यान्वयन गर्नुपर्ने, वन पैदावारको उपयोग र विक्रीवितरणमा लगाइएको रोकावट तत्काल खुल्ला गर्नुपर्ने लगायतको माग राख्दै आज माइतीघर मण्डलामा धर्ना गरेको छ । धर्नाका क्रममा महासंघका अध्यक्ष भारती पाठकले सरकारलाई सामुदायिक वनको मागप्रति ध्यानाकर्षण गराउन… Read More »

Read More

काठमाडौँ, मङ्सिर १९ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, ग्रीन फाउण्डेसन नेपाल र सिप्रेड नेपालको संयुक्त आयोजनामा प्राकृतिक स्रोतमाथि स्थानीय समुदाय, आदिवासी जनजाति, महिला, दलित, गरीब, विपन्नको अधिकार स्थापित गर्न तीनै तहको सरकारसँग समन्वय र सहकार्य गरी सुखी नेपाली, समृद्ध नेपाल भन्ने नाराका साथ वन क्षेत्रको स्रोतलाई उपयोग गर्ने सन्दर्भमा… Read More »

Read More

काठमाडौँ, मङ्सिर १३ । समाजमा आर्थिक रुपमा कमजोर भएसम्म हिंसाको अन्त्य नहुने सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन) का अध्यक्ष भारती पाठकले बताउनुभयो । अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्दको दिवसका अवसरमा देशभरका महिला पदाधिकारीका लागि फेकोफनले हिजो र आज भर्चुअल रुपमा आयोजना गरेको दुईदिने महिला नेतृत्व प्रशिक्षणको समापन गर्नुहुँदै उहाँले समाजमा… Read More »

Read More