नीति/ कानुन

सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन)ले वन ऐन, २०७६ का केही प्रावधान सामुदायिक वनको हित अनुकूल नभएको भन्दै नियमावलीमार्फत स्पष्ट गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

Read More

हिउँदको समयमा वन क्षेत्रमा डढेलोको जाखिम बढी हुने गर्दछ । रुखबाट झरेका सुकेका पातमा आगाको झिल्काले भेट्नासाथ डढेलोले उग्र रुप लिन्छ । बर्सेनि नेपालमा हिउँदको समयमा वन डढेलो बढी हुने गरेको तथ्यांक छ ।

Read More

वन ऐन २०४९ मा गरिएको संरक्षित वन सम्बन्धी व्यवस्था अनुसार स-साना वन क्षेत्रमा लागू गर्ने व्यवस्था गरिएकोमा वन ऐन २०७६ मा गरिएको वन संरक्षण क्षेत्र सम्बन्धी व्यवस्था भूपरिधि क्षेत्रमा समेत लागु गर्न सकिने भएकोले यसको प्रभाव सामुदायिक वनलाई पर्ने औलाइएको छ ।

Read More

स्थानीय सरकारको एकल अधिकार अन्तर्गत ‘वन’ भन्ने शब्द नराखिएको भए पनि वन, जंगल, वन्यजन्तु, चराचुरुङ्गी र जैविक विविधतालाई, संघ प्रदेश र स्थानीय गरी तीनवटै तहका सरकारको साझा अधिकार अन्तर्गत राखिएको छ ।

Read More