अन्तर्वार्ता

सामुदायिक वन, उपभोक्ता अधिकार र महिला नेतृत्वको पक्षमा निरन्तर सक्रिय रहँदै आउनुभएकी पार्वता गौतम हाल सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फोकोफन) को कोषाध्यक्ष हुुनुहुन्छ । लामो समय सामुदायिक वन उपभोक्ता समूहमा क्रियाशील उहाँ महिलाको क्षमता विकासमा समेत जोड दिँदै आउनुभएको छ । प्रस्तुत छ, समुदायको अधिकार, वन संरक्षण तथा लैङ्गिक… Read More »

Read More