महासंघद्धारा वन तथा भूमाथिको स्वामित्व र अधिकार विषयक अन्तरकृया  कार्यक्रम

सामुदायिक वन उपभोक्ता महासंघ नेपालले आफ्नो २६ औं वार्षिक उत्सवको उपलक्ष्यमा सप्ताहब्यापी कार्यक्रम अन्तरगत छैटौं दिन सरोकारवाला पक्ष संग आज वन भूमाथिको स्वामित्व र अधिकार विषयक अन्तरकृया कार्यक्रम सम्पन गरेको...

महासंघद्धारा वन क्षेत्रमा समावेशिता नीति र यसको प्रभावकारिता विषयक छलफल सम्पन्न

सामुदायिक वन उपभोक्ता महासंघ नेपालले आफ्नो २६ औं वार्षिक उत्सवको उपलक्ष्यमा सप्ताहब्यापी कार्यक्रम अन्र्तगत सरोकारवाला पक्ष संग आज पाचौ दिन वन क्षेत्रमा समावेशिता नीति र यसको प्रभावकारिता विषयक अन्र्तक्रिया कार्यक्रम...

ढुङ्गा, गिट्टी,बालुवा उत्खनन् र निकासीको घोषणा खारेज गर्न फेकोफनको माग

  काठमाडोै । सामुदायिक वन उपभोक्ता महासंघले नदीजन्य प्रकृतिक श्रोत उत्खनन् र निकासी खोल्ने घोषणा तत्काल खारेज गर्न सरकारसंग माग गरेको छ । नेपाल सरकारको आर्थिक वर्ष २०७८/७९ को आय–व्ययसम्बन्धी...

महासंघद्धारा नीति कार्यक्रम र वन उद्यम विषयक छलफल

सामुदायिक वन उपभोक्ता महासंघ, नेपालले आफ्नो २६ औं वार्षिक उत्सवको उपलक्ष्यमा सप्ताहब्यापी कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रक अन्र्तगत महासंघले आज “नीति तथा कार्यक्रम र वन उद्यम विषयक छलफल” गरेको...

सामुदायिक वन विकास कोष घोषणा

काठमाण्डोैं । सामुदायिक वन उपभोक्ता महासंघ नेपालले सामुदायिक वन विकास कोषको घोषणा गरेको छ । महासंघको २६ ओैं स्थापना दिवसको अवसरमा जेठ १८ गते मंगलवार कोषको घोषणा गरेको हो। उक्त...