December 2019

पारिवारिक निजी वन संघ नेपालको दोस्राे संघीय महाधिवेशनबाट अध्यक्ष पदमा जोगराज गिरी निर्वाचित भएका छन् । पौष ११ र १२ गते काठमाण्डौमा सम्पन्न भएको महाधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन् ।

Read More

पर्यटन वर्ष २०२० लाई लक्षित गरेर सिन्धुपाल्चोकको गुफाडाँडामा राष्ट्रिय जलवायु दिवस मनाइने भएको छ । पर्यटन वर्षको प्रचार प्रसारका लागि गएको वर्ष जलवायु सम्मेलन गरेको दिन जलवायु दिवस मनाउन लागिएको हो ।

Read More

मौसम पूर्वानुमान महाशाखाका अनुसार, बिहीबार बिहान पौने ९ बजे काठमाण्डौ उपत्यकाको तापक्रम ० दशमलव ९ डिग्री सेल्सियस मापन गरिएको हो ।

Read More

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन)ले वन क्षेत्रको नीति, कानुन तथा सामुदायिक वन क्षेत्रका सम्भावना र समस्याको विषयमा प्रदेशस्तरीय अन्तरसंवाद गरेको छ ।

Read More