December 2019

बुधबार बिहान काठमाण्डौको तापक्रम २ दशमलव ९ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Read More

सामुदायिक वन उपभोक्ता महासंघ नेपालले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन सक्रिय सहयोगको प्रतिबद्धता जनाएको छ । मंगलबार बिहान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसँग भएको छलफलमा संघले भ्रमण वर्ष सफल पार्न संस्थागत प्रतिबद्धता जनाएको हो ।

Read More

अमेरिकाको न्यूयोर्कमा अहिलेसम्मकै पुरानो रूखको अवशेष फेला परेको छ । एउटा खाली भागमा ३८ करोड ६० लाख वर्ष पुरानो रूखको अवशेष फेला परेको हो । वैज्ञानिकहरूले यो रूखको जंगल एकदमै व्यापक फैलिएको अनुमान गरेका छन् ।

Read More

सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन)को वन तथा कृषि सहज कार्यक्रम अन्तर्गत सामुदायिक वनका २१ जना सदस्यहरुले यो कार्यक्रममा सहभागिता जनाएका थिए ।

Read More

सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन)ले वन ऐन, २०७६ का केही प्रावधान सामुदायिक वनको हित अनुकूल नभएको भन्दै नियमावलीमार्फत स्पष्ट गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

Read More