June 2021

संखुवासभा। सामुदायिक वन उपभोक्ता महासंघ संखुवासभाको समन्वयमा ६ सय वर-पिपलसहित जिल्लामा ११ सयभन्दा धेरै बिरुवा रोपिएको छ । विश्व खडेरी विरुद्धको संघर्ष दिवसको अवसर पारेर सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला, स्थानीय गाऊ तथा नगर महासंघहरुको समन्वय र ३ सयभन्दा बढी समुदायिक वन उपभोक्ता समुहरुको आयोजनामा अक्सिजन तथा धर्म संस्कृति… Read More »

Read More

काठमाडोैं । सामुदायिक वन उपभोक्ता महासंघले बाढी,पहिरो, डुवान लगायतका प्राकृतिक विपतको जोखिम कम गर्न र प्रभावितहरूलाई समयमै जोगाउन सरकारलाई आग्रह गरेको छ । महासंघकी अध्यक्ष भारती पाठकद्वारा जारी विज्ञप्ति मार्फत महासंघले विपतमा परेकाहरूको उद्दार, राहत र पुनस्थापना गर्न पनि माग गरेको छ । विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि केही… Read More »

Read More

सामुदायिक वन उपभोक्ता महासंघ नेपालले आफ्नो २६ औं वार्षिक उत्सवको उपलक्ष्यमा सप्ताहब्यापी कार्यक्रम अन्तरगत छैटौं दिन सरोकारवाला पक्ष संग आज वन भूमाथिको स्वामित्व र अधिकार विषयक अन्तरकृया कार्यक्रम सम्पन गरेको छ । कार्यक्रममा स्थानीय समुदायको वन र भूमाथिको स्वामित्व तथा अधिकारका विषयमा FAO का डा. गंगाराम दाहाल, भूमि ब्यवस्थापन प्रशिक्षण… Read More »

Read More

सामुदायिक वन उपभोक्ता महासंघ नेपालले आफ्नो २६ औं वार्षिक उत्सवको उपलक्ष्यमा सप्ताहब्यापी कार्यक्रम अन्र्तगत सरोकारवाला पक्ष संग आज पाचौ दिन वन क्षेत्रमा समावेशिता नीति र यसको प्रभावकारिता विषयक अन्र्तक्रिया कार्यक्रम सम्पन गरेको छ । कार्यक्रमका अधिकांस सहभागीहरुले राज्यको माथिल्लो तहमा समावेशीको अवस्था राम्रो भएको तर तल्लो तहमा त्यसको सिकाई कमजोर… Read More »

Read More

  काठमाडोै । सामुदायिक वन उपभोक्ता महासंघले नदीजन्य प्रकृतिक श्रोत उत्खनन् र निकासी खोल्ने घोषणा तत्काल खारेज गर्न सरकारसंग माग गरेको छ । नेपाल सरकारको आर्थिक वर्ष २०७८/७९ को आय–व्ययसम्बन्धी सार्वजनिक वक्तव्यको बुदा नं। १९९ मा “वातावरणीय प्रभाव मूल्यांकनका आधारमा खानीजन्य ढुङ्गा, गिट्टी र वालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण… Read More »

Read More