July 2021

जुम्ला। आयआर्जन र पर्यावरणमा सहयोग पुग्ने गरि जुम्लाको तिला गाउँपालिकाका दुईवटा सामुदायिक वनमा वृक्षरोपण गरिएको छ । नारायणदेव र दहचोैर सामुदायिक वनका तीनवटा प्लटमा तीन हजारवटा बिरुवा रोपिएको हो । एउटा प्लटमा एक हजार वटा ढटेलो, देवदार र आरूका बिरुवा रोपिएको फेकोफन जुम्लाका अध्यक्ष गोकर्ण चोैलागाईले जानकारी दिनुभयो । युएसएआईडीको… Read More »

Read More