Articles by सामुदायिक बन

काठमाण्डोै । सामुदायिक वन उपभोक्ता महासंघ नेपालले २६ ओैं स्थापना दिवस सप्ताहव्यापी कार्यक्रम सहित मनाईरहेको छ । २०५२ जेठ १८ गते महासंघ स्थापना भएको थियो । त्यही दिनको अवसर पारेर महासंघले वृक्षारोपण,अन्तरकृया, छलफल गरिरहेको छ । आज सोमबार आयोजित समुदायको अधिकार र वन संरक्षणमा पुरूष अभियन्ताको सहभागिता र योगदान विषयक… Read More »

Read More

सामुदायिक वन उपभोक्ता महासंघ नेपालले आफ्नो २६ औं वार्षिक उत्सवको उपलक्ष्यमा कोभिडका कारणले दिवंगत भएका आत्माको चिर शान्तिको कामना गरी आज साँझ दिप प्रज्जवलन गरेको छ । महासंघ परिषरमा जेष्ठ १६ गते देखि २२ गते सम्म गर्ने सप्ताहब्यापी कार्यक्रक अन्र्तगत आज उक्त कार्यक्रमको आयोजना गरेको हो । जस अन्र्तगत आज… Read More »

Read More

सामुदायिक वन उपभोक्ता महासंघ नेपालले आफ्नो २६ औं वार्षिक उत्सवको उपलक्ष्यमा सप्ताहब्यापी कार्यक्रमको आयोजना गरेको छ । महासंघले जेष्ठ १६ गते देखि २२ गते सम्म उक्त कार्यक्रमको आयोजना गरेको हो । जस अन्र्तगत आज महासंघको कार्यालय परिसरमा निम, अम्वा, अंगुर लगाएतका विरुवा रोपि उद्घाटन गर्दै देश भरीको सामुदायिक वन उपभोक्ता… Read More »

सरिता दाहाल – एक कुशल घर निर्माता कुनैपनि बेला व्यवसायीक नेता हुनसक्छ । भर्खरै नेपालको नेतृत्व गर्ने राष्ट्रपति पदमा पुनः महिला आसिन भएको अवस्था छ । नेपालमा प्रधानन्यायधीस पदमा पनि महिला पुगिसकेका छन् । र, सभामुख पदमा पनि महिला नै पुगिसकेक छन् । नेपालमा यस्तै थुप्रै उदाहरणको जन्म हुने क्रम… Read More »

Read More