समाचार

सामुदायिक वन उपभोक्ता महासंघ नेपालले आफ्नो २६ औं वार्षिक उत्सवको उपलक्ष्यमा सप्ताहब्यापी कार्यक्रम अन्तरगत छैटौं दिन सरोकारवाला पक्ष संग आज वन भूमाथिको स्वामित्व र अधिकार विषयक अन्तरकृया कार्यक्रम सम्पन गरेको छ । कार्यक्रममा स्थानीय समुदायको वन र भूमाथिको स्वामित्व तथा अधिकारका विषयमा FAO का डा. गंगाराम दाहाल, भूमि ब्यवस्थापन प्रशिक्षण… Read More »

Read More

सामुदायिक वन उपभोक्ता महासंघ नेपालले आफ्नो २६ औं वार्षिक उत्सवको उपलक्ष्यमा सप्ताहब्यापी कार्यक्रम अन्र्तगत सरोकारवाला पक्ष संग आज पाचौ दिन वन क्षेत्रमा समावेशिता नीति र यसको प्रभावकारिता विषयक अन्र्तक्रिया कार्यक्रम सम्पन गरेको छ । कार्यक्रमका अधिकांस सहभागीहरुले राज्यको माथिल्लो तहमा समावेशीको अवस्था राम्रो भएको तर तल्लो तहमा त्यसको सिकाई कमजोर… Read More »

Read More

  काठमाडोै । सामुदायिक वन उपभोक्ता महासंघले नदीजन्य प्रकृतिक श्रोत उत्खनन् र निकासी खोल्ने घोषणा तत्काल खारेज गर्न सरकारसंग माग गरेको छ । नेपाल सरकारको आर्थिक वर्ष २०७८/७९ को आय–व्ययसम्बन्धी सार्वजनिक वक्तव्यको बुदा नं। १९९ मा “वातावरणीय प्रभाव मूल्यांकनका आधारमा खानीजन्य ढुङ्गा, गिट्टी र वालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण… Read More »

Read More

सामुदायिक वन उपभोक्ता महासंघ, नेपालले आफ्नो २६ औं वार्षिक उत्सवको उपलक्ष्यमा सप्ताहब्यापी कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रक अन्र्तगत महासंघले आज “नीति तथा कार्यक्रम र वन उद्यम विषयक छलफल” गरेको छ । महासंघले विगत लामो समय देखि सामुदायिक वन उपभोक्ता समूह मार्फत हरित उद्यम विकास गर्दै रोजगारी श्रृजनाको लागि विभिन्न… Read More »

Read More

काठमाण्डोैं । सामुदायिक वन उपभोक्ता महासंघ नेपालले सामुदायिक वन विकास कोषको घोषणा गरेको छ । महासंघको २६ ओैं स्थापना दिवसको अवसरमा जेठ १८ गते मंगलवार कोषको घोषणा गरेको हो। उक्त कोषबाट सामुदायिक वन संरक्षण, सम्वर्दन तथा वनको दिगो व्यवस्थापनमा सक्रिय, गरीब तथा विपन्नलाई सहयोग गरिने फेकोफनकी अध्यक्ष भारती पाठकले जानकारी… Read More »

Read More