Uncategorized

सामुदायिक वन उपभोक्ता महासंघ नेपालले आफ्नो २६ औं वार्षिक उत्सवको उपलक्ष्यमा सप्ताहब्यापी कार्यक्रमको आयोजना गरेको छ । महासंघले जेष्ठ १६ गते देखि २२ गते सम्म उक्त कार्यक्रमको आयोजना गरेको हो । जस अन्र्तगत आज महासंघको कार्यालय परिसरमा निम, अम्वा, अंगुर लगाएतका विरुवा रोपि उद्घाटन गर्दै देश भरीको सामुदायिक वन उपभोक्ता… Read More »

Read More

काठमाण्डोै । सामुदायिक वन उपभोक्ता महासंघले सामुदायिक वन हस्तान्तरण, दिगो वन व्यवस्थापनको सुनिश्चितता र वन पैदावारको सहज अापूर्तिको व्यवस्थासहित अविलम्व नयाँ वन नियमावली बनाउन सरकारसँग माग गरेको छ । महासंघको फागुन १८ र १९ गते काठमाण्डोैमा सम्पन्न अाठोै राष्ट्रिय परिषदले फेकोफनको परामर्शमा तत्काल नयाँ नियमावली बनाउनुपर्ने माग सहित २१ बुँदे… Read More »

Read More